Posts Subscribe to (PUT YOUR BLOG NAME HERE)Comments

Saturday, July 24, 2010

part 1part 2part 3part 4part 5part 6part 7part 8part 9part 10part 11last part 12

Read More “ ”  »»

part 1part 2part 3part 4part 5part 6part 7part 8part 9part 10part 11part 12last part 13

Read More “ ”  »»

Friday, July 23, 2010

hindi movies

Watch Full MovieWatch Full Movie
full movie server 2 Watch Full Movie
Watch Full Movie

Watch Full Movie
Watch Full Movie

Read More “hindi movies”  »»

nepali bhajans

Read More “nepali bhajans”  »»

Thursday, July 22, 2010

nepali remix

Read More “nepali remix”  »»

सुन्दरीजलमा मलाई मन पर्‍यो

 सोमबार उखरमाउलो गर्मीको मध्याह्न राजधानीको भीडभाडभन्दा अलिक पर सुसाइरहेको बाग्मतीवरिपरि चराचुरुंगी चिर्बिर पनि सुनिइरहेको छ ।
सिर्सिरे बतासको मन्दगतिसँगै एउटी ठिटी क्यान्भासमा चित्र कोरिरहेकी छ । क्षणभरमै चित्र तयार पारेर ऊ बोकेर अघि बढ्छे । पर एक झुन्ड केटाहरू बसिरहेका हुन्छन् । बाग्मतीको डिलैडिल हिँडिरहेकी त्यो ठिटीको हातबाट क्यान्भास फुत्केर खोलामा खस्छ । केटी आत्तिन्छे, सायद आफ्नो मिहिनेत खेर जाने भयो भन्ने पीरमा पर्छे । यो सबै दृश्यलाई एक कुनामा बसेर हेरिरहेको एक ठिटो दगुर्दै खोलामा फाल हाल्छ र क्यान्भास लिएर र्फकन्छ । उसले ठिटीलाई केटाहरूले जिस्काइरहेको देख्छ । लाटो त्यो ठिटो हात हल्लाउँदै केटाहरूलाई भगाउन खोज्दै गर्दा एक व्यक्ति 'कट् कट्' भन्दै आउँछ ।
'म करुणालाई साह्रै मन पराउँछु,' ठिटोले केटाहरूमाथि जाइलाग्नुको कारण खुलाउँदै भन्यो, 'उनलाई अरू केटाहरूले जिस्काएको मलाई राम्रो लागेन ।' दृश्य सुन्दरीजलको हो, जहाँ चलचित्र 'मलाई मन पर्‍यो' को सुटिङ हँुदै छ । लाटो बन्ने ठिटा जीवन लुइँटेल हुन्, जो यो फिल्ममा अभिको नामबाट अभिनय गर्दै छन् र उनले करुणा अर्थात् निरुता सिंहलाई उच्छृंखल केटाहरूबाट बचाएका हुन् । उनी करुणालाई भित्रैदेखि मन पराए पनि बोल्न नसकेकै कारण त्यो कुरो अभिव्यक्त गर्न सक्दैनन् ।
'आधुनिक प्रेममा मौलाउँदै गएको विकृतिलाई मेरो चरित्रले प्रतिनिधित्व गर्छ,' आफ्नो नवौं फिल्मबारे जीवनले भने, 'मैले अभिनय गरेका प्रेमकथामा आधारित फिल्ममध्ये यसमा एकदमै पृथक भूमिकामा देखिन्छु ।' उनले यसो भनिरहँदा कुनै बेलाको सफल फिल्म 'दर्पण छाया' की नायिका निरुता अर्को सिनका लागि मेक अप गर्दै थिइन् ।
'म पनि एकदमै फरक भूमिकामा देखिँदै छु,' आँखाको गाजल पुछ्दै उनले भनिन्, 'यसको भूमिकामार्फत् प्रेमप्रतिको नकारात्मक धारणा तोड्दै छु ।'
निर्देशक भद्र भुजेलले यो फिल्ममार्फत् एकदमै नयाँ मसला पस्कने दाबी गरे । 'अहिले सबैतिर रुचाइएका कलाकारलाई साथमा लिएको छु,' उनले भने, 'कथा पनि एकदमै क्याची छ, त्यसैले धेरैको मन जित्छ भन्ने लाग्छ ।'
प्रदर्शनको तयारीमा रहेको 'नाइँ नभन्नु ल' का निर्माता रमेशजंग रायमाझीको यो दोस्रो लगानीमा चल्तीका नायक राजवल्लभ कोइरालाले पनि अभिनय गरेका छन्, जो उनै निरुतासँग प्रेमबन्धनमा पर्छन् ।
मिथिला शर्मा जीवनकी आमाको भूमिका छिन् । निर्देशकका अनुसार उनी छोराको जस्तोसुकै परिस्थितिलाई पनि साथ दिने हुन्छिन् । हिमाल केसीको द्वन्द्वनिर्देशन रहेको फिल्ममा विजय देउजा खलपात्रको भूमिकामा देखिँदै छन्, हातहतियार अवैध रूपमा ओसारपसार गर्नेलगायतका दुई नम्बरी धन्दामा लाग्ने कुख्यात अपराधीका रूपमा । सुष्मा कार्कीले भने निरुताकी आमा बनेकी छन् । साल्भिका रायमाझी र रुजन फँुयाल बालकलाकारका रूपमा देखिनेछन् ।
संगीतकार शम्भुजित बाँस्कोटाका ५ गीतमध्ये दुइटाको छायांकन बैंककमा गरिने निर्देशक भुजेलले जानकारी दिए । 'एक महिनाभित्र सम्पूर्ण छायांकन सक्छौं,' उनले भने । 'मलाई मन पर्‍यो' ले धेरैको मन जित्ने उनको भनाइ दाबी मात्रै हुने हो कि विश्वास, त्यसपछि थाहा होला ।

Read More “सुन्दरीजलमा मलाई मन पर्‍यो”  »»

tv online




























Read More “tv online”  »»

 

Dark Side Blogger Template

Dark Side Blogger Template

Dark Side Blogger Template

Dark Side Blogger Template Copyright 2009 - no.1 nepali movie site www.theusnepal.blogspot.com is proudly powered by Blogger.com Edited By Belajar SEO